नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

भानु संस्कृत विद्यापीठ, तनहुँ

गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको चुँदीरम्घामा रहेको भानु संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मस्थलमा वि.सं. २०५३ सालमा स्थापना भएको यस विद्यापीठको ६–९–२–२ रोपनी जग्गा रहेको छ ।

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

क्र.सं.

तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू

ऐच्छिक ‘ख’ वर्गीय विषयहरू

1 प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण)

अनिवार्य व्याकरण,

अनिवार्य संस्कृत भाषा,

वेद, व्याकरण, न्याय, ज्योतिष  
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली व्याकरण, प्राचीनन्याय, साहित्य

नेपाली, राजनीतिशास्त्र,

अर्थशास्त्र, अङ्ग्रेजी, गणित,

मैथली, हिन्दी


विद्यापीठको फोन नम्बरः ०६५–६९०५८१
विद्यापीठको इमेलःinfobhanu@nsu.edu.n
p