नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालय र राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय तुलसीपुर विच सहयोग आदान प्रदान ।

Published on : Feb 14, 2020

मिति २०७६ फाल्गुण २ गते नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्रा माधव अधिकारी ज्यू को उपस्थितिमा राष्ट्रिय वाणिज्य वैंक तुलसीपुरका शाखा प्रवन्धक गोपाल आचार्य ज्यूको संयोजकत्वमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंकको संस्थागत सामाजिक उत्तरदाईत्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयलाई एक थान प्रोजेक्टर प्रदान गरेको छ ।