राजदरबार हत्याकाण्डमा आधारित पुस्तक ‘दरबारको दु:खान्त’ सार्वजनिक हुँदै (Under construction)

तत्कालीन राजा विरेन्द्रका एडीसी सुन्द्रप्रताप रानाले दरबार हत्याकाण्ड र राजपरिवारसँगको सम्बन्धमा आधारित पुस्तक ‘दुरबारको दु:खान्त’ सोमबार सार्वजनिक हुने भएको छ । किताब पब्लिसर्सले प्रकाशन गरेको यो पुस्तकमा तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदा रानाले भोगेका,देखेका थुप्रै घट्नाका बारे उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *