नेपाल संस्कृत विश्वविद्यलयको कुलसचिवमा प्रा.माधव अधिकारी नियुक्त ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ (संशोधन सहित) को दफा १९(ख) बमोजिम कुलसचिवको पदमा प्राध्यापक माधव अधिकारीलाई नियुक्त गरिएको छ । नवनियुक्त कुलसचिवले मिति २०७६।०९।२० मा ने.सं.वि. कुलसचिवको कार्यालयमा पदवहाली गर्नु भएको छ ।

नेपाल संस्कृत विश्वविद्यलयको उपकुलपतिमा प्रा. रमेश प्रसाद ढकाल नियुक्त ।

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा १९(ख) बमोजिम उपकुलपति पदमा प्राध्यापक रमेश प्रसाद ढकाललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपतिले मिति २०७६।०९।१८ गते ने.सं.वि. उपकुलपतिको कार्यलयमा पदवहाली गर्न भएको छ Read More …

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डीनको कार्यालय वेलझुन्डी दाङद्वारा मिति २०७६।०९।१५ गते संचालित आयुर्वेद स्नातक (BAMS) प्रवेश परीक्षाको नतिजा ।

BAMS Entrance Result 2076