जनता विद्यापीठतमा अध्ययनरत विद्यार्थीद्वारा वासावलेह उत्पादन ।

नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ एएचएमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले वासावलेह औषाधी उत्पादन गरेका छन् । वासावलेह स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रण गरी दम, रक्तपित्त तथा रुघाखोकीको लागि उपयुक्त औषधीको रुपमा प्रयोग गर्न सकिने छ Read More …

नेपाल संस्कृत विश्वविद्यालय तथा सिभिल वैंक शाखा कार्यालय घोराहीका विच सहयोग आदान प्रदान ।

मिति २०७७ पौष ५ गते नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्रा माधव अधिकारी ज्यू को उपस्थितिमा सिभिल वैंक घोराहीका शाखा प्रवन्धक नविन डागी ज्यूको संयोजकत्वमा आयोजित कार्यक्रममा सिभिल वैंकको संस्थागत सामाजिक उत्तरदाईत्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयलाई २ थान कम्प्युटर प्रदान गरेको छ Read More …

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष सह प्रा.डा. श्री लालमणि पाण्डेय द्वारा पदभार ग्रहण ।

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष सह प्रा.डा. श्री लालमणि पाण्डेयज्यूले मिति २०७७ पौष ३ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ मंसिर २८ गते उपकुलपतिज्यूले नेपाल संस्कृत विश्वविद्यालयको Read More …

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यू द्वारा पदभार ग्रहण ।

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यूले मिति २०७७ मंसिर १८ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ कार्तिक १४ गते उपकुलपतिज्यूको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा सम्माननिय Read More …