नेपाल संस्कृत विश्वविद्यालय र राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय तुलसीपुर विच सहयोग आदान प्रदान ।

मिति २०७६ फाल्गुण २ गते नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्रा माधव अधिकारी ज्यू को उपस्थितिमा राष्ट्रिय वाणिज्य वैंक तुलसीपुरका शाखा प्रवन्धक गोपाल आचार्य ज्यूको संयोजकत्वमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंकको संस्थागत सामाजिक उत्तरदाईत्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयलाई एक थान प्रोजेक्टर प्रदान Read More …

नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी सूचना ।

नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७७ मा संचालन हुने एक वर्ष शिक्षाशास्त्री (One Year B.Ed.) को परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी सूचना । Exam form B.Ed. 2076

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय वेलझुन्डी दाङमा पि.एच.डी. कक्षा सुरु ।

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुन्डीमा विद्यावारिधि कक्षा सुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा संचालन गरेको भएपनि केन्द्रीय कार्यालयमै त्यसको अध्ययन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर केन्द्रीय कार्यालय वेलझुन्डी दाङ वाट विद्यावारिधिको कक्षा Read More …

नेपाल संस्कृत विश्वविद्यलयको कुलसचिवमा सह–प्रा. माधव अधिकारी नियुक्त ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ (संशोधन सहित) को दफा १९(ख) बमोजिम कुलसचिवको पदमा सह–प्रा. माधव अधिकारीलाई नियुक्त गरिएको छ । नवनियुक्त कुलसचिवले मिति २०७६।०९।२० मा ने.सं.वि. कुलसचिवको कार्यालयमा पदवहाली गर्नु भएको छ ।

नेपाल संस्कृत विश्वविद्यलयको उपकुलपतिमा प्रा. रमेश प्रसाद ढकाल नियुक्त ।

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा १९(ख) बमोजिम उपकुलपति पदमा प्राध्यापक रमेश प्रसाद ढकाललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपतिले मिति २०७६।०९।१८ गते ने.सं.वि. उपकुलपतिको कार्यलयमा पदवहाली गर्न भएको छ Read More …

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डीनको कार्यालय वेलझुन्डी दाङद्वारा मिति २०७६।०९।१५ गते संचालित आयुर्वेद स्नातक (BAMS) प्रवेश परीक्षाको नतिजा ।

BAMS Entrance Result 2076