नेपाल संस्कृत विश्वविद्यालयको विषेश पहलमा प्राचीन धुप घडी निर्माण ।

नेपाल संस्कृत विश्वविद्यालय र तुलसीपुर उप–महानगरपालिकाको संयुक्त प्रयासमा निर्माण गरिएको प्राचीन धुपघडी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलज्यूले प्रदेश एक्स्पो २०७६ को अवसरमा लोकार्पण गर्नु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्राध्यापक माधव अधिकारीज्यूले पूर्खाले आविष्कार गरेको संस्कृत वाङ्मय Read More …

नेपाल संस्कृत विश्वविद्यालय र राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय तुलसीपुर विच सहयोग आदान प्रदान ।

मिति २०७६ फाल्गुण २ गते नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्रा माधव अधिकारी ज्यू को उपस्थितिमा राष्ट्रिय वाणिज्य वैंक तुलसीपुरका शाखा प्रवन्धक गोपाल आचार्य ज्यूको संयोजकत्वमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंकको संस्थागत सामाजिक उत्तरदाईत्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयलाई एक थान प्रोजेक्टर प्रदान Read More …

नेपाल संस्कृत विश्वविद्यलयको कुलसचिवमा सह–प्रा. माधव अधिकारी नियुक्त ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ (संशोधन सहित) को दफा १९(ख) बमोजिम कुलसचिवको पदमा सह–प्रा. माधव अधिकारीलाई नियुक्त गरिएको छ । नवनियुक्त कुलसचिवले मिति २०७६।०९।२० मा ने.सं.वि. कुलसचिवको कार्यालयमा पदवहाली गर्नु भएको छ ।

नेपाल संस्कृत विश्वविद्यलयको उपकुलपतिमा प्रा. रमेश प्रसाद ढकाल नियुक्त ।

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा १९(ख) बमोजिम उपकुलपति पदमा प्राध्यापक रमेश प्रसाद ढकाललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपतिले मिति २०७६।०९।१८ गते ने.सं.वि. उपकुलपतिको कार्यलयमा पदवहाली गर्न भएको छ Read More …

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डीनको कार्यालय द्वारा २०७६ श्रावण/भाद्र महिनामा संचालन गरेको वि.ए.एम.एस. तृतीय प्रोफेसनलको नियमित परीक्षाको परीक्षा परिणाम प्रकाशित गरिएको सूचना ।