नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रद्वारा २०७६।०७७ का लागि विद्यावारिधि शोधप्रस्तावहरु माग गरे वमाजिम तपसिल बमोजिमका शोधार्थीहरुका सोधप्रस्ताव पारित भएको सूचना ।

PhD Entrance 2076 Result

नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय द्वारा २०७६ सालमा संचालन गरीने प्राक्शास्त्री, शास्त्री प्रथम, द्वितीय र त्रितीय खण्ड र उत्तरमध्यमा तह प्रथम र द्वितीय खण्डको परीक्षा आवेद फाराम भर्ने वारे सूचना ।

Exam form