नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालय र महात्मा गाँन्धी केन्द्रीय विश्वविद्यालय, भारत विच शैक्षिक कार्यक्रम आदान प्रदान लगाएत विभिन्न विषय सम्वन्धमा MOU सम्पन्न ।

Published on : Jul 01, 2025

नेपाल सस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीको उपस्थितिमा नेपाल संस्कृत विश्वविद्यालय र महात्मा गाँन्धी केन्द्रीय विश्वविद्यालय, भारत विच शैक्षिक कार्यक्रम आदान प्रदान लगाएत विभिन्न विषयमा MOU सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका तर्फवाट अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. सुदन पौडेल तथा महात्मा गाँन्धी विश्वविद्यालयका तर्फ वाट डा. श्याम नन्दन ले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सो कार्यक्रममा ने.सं.वि. का पूर्व कुलसचिव, अनुसन्धान केन्द्रका पूर्व निर्देशक लगाएत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।