Published on :
Jan 03, 2025
नेपाल संस्कृत विश्वविद्यालयको आ.व. ०८१र०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गर्ने प्रयोजनका लागि आयोजित विश्वविद्यालय सभाको ७७औं वैठक मिति २०८१ पौष १८ सम्माननीय प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति श्री केपि शर्मा वलीज्यूको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।