Published on :
Mar 16, 2025
नेपाल संस्कृत विश्वविद्यालयको रिक्त रहेको कुलसचिव पदमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१।११।२० गतेको निर्णयानुसार प्रा. माधव अधिकारी लाई कुलसचिव (रजिष्ट्रार) पदमा नियुक्त गरिएको छ ।