Published on :
Jul 17, 2025
नवनियुक्त शिक्षाध्यक्ष प्रा.भोजराज जोशीज्यू लाई केन्द्रीय कार्यालयमा कुलसचिव प्रा.माधव अधिकारीज्यूको प्रमुख आथित्यतामा ने.सं.वि. केन्द्रीय कार्यालयले एक कार्यक्रमका विच स्वागत गरेको छ ।