नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

छैटौँ दीक्षान्त समारोहमा सम्मिलित हुने आवेदन फारामको म्याद थप सम्वन्धी सूचना ।

Published on : Sep 07, 2025

परीक्षा नियन्त्रण कार्यालयको मिति २०८२ श्रावण गते प्रकाशित दीक्षान्तको फाराम भर्ने सम्बन्धी सूचनाअनुसार अनलाइन फाराम तयार पारी दीक्षान्तको फाराम भर्ने व्यवस्था मिलाइएको हुँदा तोकिएको समयभित्र दिइएको क्यू.आर. कोडमा स्क्यान गरी वा दिइएको https://forms.gle/23qaEGq2ozGTdneX7 लिङ्कमा क्लिक गरी फाराम भर्न सकिने बेहोरा जानकारी गराइन्छ