नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना ।

Published on : Aug 03, 2025

परीक्षा नियन्त्रण कार्यालयको मिति २०८२ श्रावण ६ गते प्रकाशित दीक्षान्तको फाराम भर्ने सम्बन्धी सूचनाअनुसार अनलाइन फाराम तयार पारी दीक्षान्तको फाराम भर्ने व्यवस्था मिलाइएको हुँदा तोकिएको समयभित्र दिइएको क्यू.आर. कोडमा स्क्यान गरी वा दिइएको https://forms.gle/ydSGGLjoxhgVobbi8 लिङ्कमा क्लिक गरी फाराम भर्न सकिने बेहोरा जानकारी गराइन्छ ।