नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालय तथा सिभिल वैंक शाखा कार्यालय घोराहीका विच सहयोग आदान प्रदान ।

Published on : Dec 22, 2020

मिति २०७७ पौष ५ गते नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्रा माधव अधिकारी ज्यू को उपस्थितिमा सिभिल वैंक घोराहीका शाखा प्रवन्धक नविन डागी ज्यूको संयोजकत्वमा आयोजित कार्यक्रममा सिभिल वैंकको संस्थागत सामाजिक उत्तरदाईत्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयलाई २ थान कम्प्युटर प्रदान गरेको छ ।