Latest News
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष सह प्रा.डा. श्री लालमणि पाण्डेय द्वारा पदभार ग्रहण ।
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष सह प्रा.डा. श्री लालमणि पाण्डेयज्यूले मिति २०७७ पौष ३ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ मंसिर २८ गते उपकुलपतिज्यूले...
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यू द्वारा पदभार ग्रहण ।
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यूले मिति २०७७ मंसिर १८ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ कार्तिक १४ गते उपकुलपतिज्यूको...
प्रेस विज्ञप्ति ।
...
अत्यन्त जरुरी सूचना ।
...
Events and Activities
जनता विद्यापीठतमा अध्ययनरत विद्यार्थीद्वारा वासावलेह उत्पादन ।
नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ एएचएमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले वासावलेह औषाधी उत्पादन गरेका छन् ।
वासावलेह स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रण गरी दम, रक्तपित्त तथा रुघाखोकीको लागि उपयुक्त औषधीको रुपमा प्रयोग गर्न सकिने छ ।
आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म प्रयोग गर्न सकिने छ । आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक विषय अन्तर्गतका यस्ता कार्यक्रमहरुमा विश्वविद्यालय तथा जनता विद्यापीठले सहयोग गर्दै आईरहेको छ ।
नेपाल संस्कृत विश्वविद्यालय तथा सिभिल वैंक शाखा कार्यालय घोराहीका विच सहयोग आदान प्रदान ।
नेपाल संस्कृत विश्वविद्यालयका नव नियुक्त उप कुलपति प्रा.डा.यादव प्रकाश लामिछानेज्यू द्वारा पदभार ग्रहण ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय वेलझुन्डी दाङमा पि.एच.डी. कक्षा सुरु ।
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुन्डीमा विद्यावारिधि कक्षा सुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा संचालन गरेको भएपनि केन्द्रीय कार्यालयमै त्यसको अध्ययन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर केन्द्रीय कार्यालय वेलझुन्डी दाङ वाट विद्यावारिधिको कक्षा सुरुवात गरेको हो ।
अनुसन्धान केन्द्रका प्रमुख प्रा.डा.काशिनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा.रमेश ढकालले दाङमै विद्यावारिधिको कक्षा सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताउनु भएको थियो । कार्यक्रमका विशिष्ट अथिति कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन सुरु भएको जानकारी दिनु भएको थियो । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले विद्यावारिधिका वारेमा जानकारी गराउनु भएको थियो ।
Downloads
निरुपाधिक अनुसन्धान आवेदन फाराम ।
Form
Nepal Sanskrit University Ph.D. Application Form.
Ph.D. Application Form
परीक्षा केन्द्र परिवर्तन आवेदन फाराम ।
Exam Form
DPR and Detailed Master Plan of university premises and preparation of DPR of Yoga and Naturopathy Academic Building Block B
RFP_complete with TOR _ for Masterplan+Building Addendum1 –...