नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालयको ३७अ‍ौं स्थापना दिवस

Published on : Dec 12, 2023

नेपाल संस्कृत विश्वविद्यालयको ३७अ‍ौं स्थापना दिवसको अवसरमा दीर्घसेवा पदक वितरण तथा सेवा निवृत्त कर्मचारी सम्मान कार्यक्रम मिति २०८०।०८।२५ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद लामिछानेज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. लामिछानेले, संस्कृत शिक्षालाई हेर्ने दृष्टिकोणलाई राज्यले परिवर्तन गर्नुपरर्न वताउनुभएको छ । 
सो अवसरमा ८३ जना शिक्षक, कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ भने विश्वविद्यालयमा लामो समय सेवा गरी सेवा निवृत्त हुनुभएका पूर्व प्रशासक डा. हिमलाल पन्थीसहित १४ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ ।