नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आङ्गिक विद्यापीठहरू

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत हाल चौधवटा आङ्गिक विद्यापीठहरू छन् । उक्त विद्यापीठहरू कर्णालीबाहेकका छवटा प्रदेशका विभिन्न स्थानमा रहेका छन् । ती विद्यापीठहरूको सङ्क्षिप्त परिचय यसप्रकार रहेको छ :

1.पिण्डेश्वर विद्यापीठ (क्याम्पस), धरान, सुनसरी

प्रदेश नं. १ अन्तर्गत सुनसरी जिल्लाको धरानमा रहेको पिण्डेश्वर विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । वि.सं. २००४ सालमा धरानको पिण्ठडेश्वर मन्दिर परिसरमा श्रीराम संस्कृत विद्यालयको स्थापना भएको थियो । त्यस विद्या...


Read More

2.विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ (क्याम्पस), सोलुखुम्बु

प्रदेश १ अन्तर्गत सोलुखुम्बु जिल्लाको सल्यानमा रहेको विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । नेपालमा संस्कृत शिक्षाको विकास र विस्तार गर्दै जाने नीतिअनुरूप २०५५ सालमा यस विद्यापीठको स्थापना भएको हो । २०५५/५६ सालको शैक्षिक सत्रदेखि उत...


Read More

3.जनकहजारी विद्यापीठ (क्याम्पस), जनकपुर

प्रदेश २ अन्तर्गत धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको बाराहीकुटीमा रहेको जनक हजारी विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । मैथिली सभ्यता र संस्कृतिको केन्द्रका रूपमा रहेको र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले ख्यातिप्राप्त जनकपुरधाममा वि.सं. २०४७ सालमा स्थापि...


Read More

4.याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (क्याम्पस), मटिहानी

प्रदेश २ अन्तर्गत महोत्तरी जिल्लाको मटिहानीमा रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ने.सं.वि.को अर्काे आङ्गिक विद्यापीठ हो । वि.सं. १८०१ मा मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायण मठको स्थापना गरेपछि शिक्षाप्रेमी साधु तस्मैया बाबाले पिपलको रुखमुनिबाट संस्कृत पठन...


Read More

5.वाल्मीकि विद्यापीठ (क्याम्पस), काठमाडौं

काठमाडौं महानगरपालिकाअन्तर्गत बागबजारको प्रदर्शनीमार्गमा रहेको वाल्मीकि विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । जङ्गबहादुर राणाले वि.सं. १९३९ सालमा राजराजेश्वरी पाठशाला स्थापना गरेपछि सोही पाठशाला वि.सं. १९४२ सालमा रानीपोखरी पाठशालामा रूपान्तर भएपछि काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन आ...


Read More

6.भानु संस्कृत विद्यापीठ (क्याम्पस), तनहुँ

गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको चुँदीरम्घामा रहेको भानु संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मस्थलमा वि.सं. २०५३ सालमा स्थापना भएको यस विद्यापीठको ६–९–२–२ रोपनी जग्गा रहेको छ ।

यस विद्यापी...


Read More

7.कालिका संस्कृत विद्यापीठ (क्याम्पस), गैंडाकोट, नवलपरासी

गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको गैंडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । सो क्षेत्रमा संस्कृत शिक्षाको विकास तथा विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ सालमा उक्त विद्यापीठले नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्वीकृति पाएको हो ।

...


Read More

8.विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस), कास्की (Binduwisini Sanskrit Vidyapeeth (Campus))

गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका अन्तर्गतको भीमकालीपाटनमा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । २०५० साल देखि जनस्तरबाट सञ्चालित उक्त विद्यापीठले २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्वीकृति पाएको थियो । यस वि...


Read More

9.केन्द्रीय आयुर्वेद विद्यापीठ (क्याम्पस), दाङ

लुम्विनी प्रदेश अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको बेलझुण्डीमा अवस्थित केन्द्रीय आयुर्वेद विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा आदि विषयहरुमा उच्च तहको अध्ययन गराई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०६७ सालमा आयुर्वेद अध्ययन...


Read More

10.जनता विद्यापीठ (क्याम्पस), दाङ

लुम्विनी प्रदेश अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत बिजौरीमा अवस्थित जतना विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । जनता विद्यापीठ पूर्वीय वाङ्मयको अध्ययन अनुसन्धान गर्ने उद्देश्य अनुरुप वि.सं. १९८४ मा स्थापना भएको हो । त्यस बेला यसको नाम जनता विद्यालय रहेको थियो भने २०११ साल...


Read More