गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको चुँदीरम्घामा रहेको भानु संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मस्थलमा वि.सं. २०५३ सालमा स्थापना भएको यस विद्यापीठको ६–९–२–२ रोपनी जग्गा रहेको छ ।
यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :
क्र.सं. |
तह | अनिवार्य विषयहरू | ऐच्छिक ‘क’ वर्गीय विषयहरू |
ऐच्छिक ‘ख’ वर्गीय विषयहरू |
1 | प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) |
अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, |
वेद, व्याकरण, न्याय, ज्योतिष | |
2 | शास्त्री | संस्कृत, अङ्ग्रेजी, नेपाली | व्याकरण, प्राचीनन्याय, साहित्य |
नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, गणित, मैथली, हिन्दी |
विद्यापीठको फोन नम्बरः ०६५–६९०५८१
विद्यापीठको इमेलःinfobhanu@nsu.edu.n
p