नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

केन्द्रीय कार्यालयको नवनिर्मित प्रवेशद्वारको उद्घाटन ।

Published on : Feb 13, 2023

१ फाल्गुण २०७९
ने.सं.वि.का उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूट्वारा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयको नवनिर्मित प्रवेशद्वारको समुद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा विश्वविद्यालय सेवाआयोगका अध्यक्ष, शिक्षाध्यक्ष, कुलसचिव, कार्यकारी निर्देशक, डिन, प्राचार्य, महाशाखा प्रमुख, शाखा प्रमुख लगाएत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।