नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष सह प्रा.डा. श्री लालमणि पाण्डेय द्वारा पदभार ग्रहण ।

Published on : Dec 19, 2020

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष सह प्रा.डा. श्री लालमणि पाण्डेयज्यूले मिति २०७७ पौष ३ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ मंसिर २८ गते उपकुलपतिज्यूले नेपाल संस्कृत विश्वविद्यालयको ऐन २०४३ को दफा १९(ख) बमोजिम शिक्षाध्यक्षको जिम्मेवारी तोक्नु भएको हो ।