Published on :
Mar 19, 2021
ने.सं.वि., आयुर्वेद अध्ययन संस्थान अन्तर्गत का आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा आगामी शैक्षिक सत्र २०७७/०७८ मा आयुर्वेद स्नातक तह (BAMS) मा भर्ना हुन इच्छुक उम्मेदवारहरुले चिकित्सा शिक्षा आयोग को तल उल्लेखित सूचनामा क्र.संं ४ (चौथो दिन) अनुसारको आवेदन फाराम भरी प्रवेश परीक्षामा सम्मीलित हुुनुपर्ने व्यहोरा सम्वन्धित सवैको लागि जानकारी गराइन्छ ।
विश्वविद्यालयको तर्फबाट छुट्टै प्रवेश परीक्षाको व्यवस्था नहुने समेत जानकारी गराइन्छ ।
विस्तृत जानकारीको लागि तलको लिङ्कमा हेर्नुहुन अनुरोध छ ।