नेपाल संस्कृत विश्वविद्यलयको उपकुलपतिमा प्रा. रमेश प्रसाद ढकाल नियुक्त ।

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा १९(ख) बमोजिम उपकुलपति पदमा प्राध्यापक रमेश प्रसाद ढकाललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपतिले मिति २०७६।०९।१८ गते ने.सं.वि. उपकुलपतिको कार्यलयमा पदवहाली गर्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *