नेपाल संस्कृत विश्वविद्यलयको कुलसचिवमा सह–प्रा. माधव अधिकारी नियुक्त ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ (संशोधन सहित) को दफा १९(ख) बमोजिम कुलसचिवको पदमा सह–प्रा. माधव अधिकारीलाई नियुक्त गरिएको छ । नवनियुक्त कुलसचिवले मिति २०७६।०९।२० मा ने.सं.वि. कुलसचिवको कार्यालयमा पदवहाली गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *