नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आङ्गिक विद्यापीठहरू

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत हाल चौधवटा आङ्गिक विद्यापीठहरू छन् । उक्त विद्यापीठहरू कर्णालीबाहेकका छवटा प्रदेशका विभिन्न स्थानमा रहेका छन् । ती विद्यापीठहरूको सङ्क्षिप्त परिचय यसप्रकार रहेको छ :

  1. पिण्डेश्वर विद्यापीठ, धरान, सुनसरी
  2. विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ, सोलुखुम्बु
  3. जनकहजारी विद्यापीठ, जनकपुर
  4. याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ, मटिहानी
  5. वाल्मीकि विद्यापीठ, काठमाडौं
  6. भानु संस्कृत विद्यापीठ, तनहुँ
  7. कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी
  8. बिन्दुवासिनी संस्कृत विद्यापीठ, कास्की
  9. रुरु संस्कृत विद्यापीठ, रिडी, गुल्मी
  10. हरिहर संस्कृत विद्यापीठ, पोखराथोक, अर्घाखाँची
  11. केन्द्रीय आयुर्वेद विद्यापीठ, दाङ
  12. विश्वविद्यालय विद्यापीठ, दाङ
  13. जनता विद्यापीठ, दाङ
  14. शारदा विद्यापीठ, महेन्द्रनगर, कञ्चनपुर