विश्वविद्यालय विद्यापीठ, दाङ

प्रदेश नम्बर ५ अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाअन्तर्गतको बेलझुण्डीमा अवस्थित विश्वविद्यालय विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । वि.सं. २०३९ सालमा केन्द्रीय क्याम्पसका रूपमा स्थापित उक्त विद्यापीठ हाल विश्वविद्यालय विद्यापीठका नाममा सञ्चालित रहेको छ । यस विद्यापीठमा छात्रावास र पुस्तकालयको सुविधा पनि छ ।

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् ः

क्र.सं. तह विषयहरू
1 आचार्य व्याकरण, प्राचीनन्याय, साहित्य, इतिहासपुराण, सिद्धान्तज्योतिष, धर्मशास्त्र, शाङ्करवेदान्त

विद्यापीठको फोन नम्बरः ०८२–४०००२२
विद्यापीठको इमेलः infovishwo@nsu.edu.np